लिभरपुल र चेल्सी विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा लिभरपुल र चेल्सीले लगातार विजयी यात्रा कायम राखेका छन् । गए राति भएका खेलमा लिभरपुल र चेल्सी दुवै जित निकालेका हुन् । अवे मैदानमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हरायो । लिभरपुलका लागि सादिओ माने र राबर्टो फिरमिनोले गोल गर्नु भयो । लेस्टर सिटीका लागि … Continue reading लिभरपुल र चेल्सी विजयी